Nilambar Acharya in TOUGH talk

30 October 2014 – KATHMANDU – Nepal’s political parties are busy settling their opinion and agenda to draft new constitution by the December 23, One of the pioneer of constitution of Nepal and world talk to a television program named “Tough Talk” aired on 27 october, 2014. Nilambar Acharya, Nepali congress leader and expert on constitution of Nepal and other countries talks about the posibilities of new constitution in Nepal, political parties agenda and its impact on future Nepal. Lets Watch the show below:

निलाम्बर आचार्यसँग ज्ञान, अनुभव र उमेर हिसाबले नेपाली राजनीतिमा अभिभावकको भूमिका खेल्न सक्ने हैसियत छ । २०४७ सालको संविधानको मस्यौदाकार मध्येका एक आचार्य पहिलो संविधानसभामा संविधान निर्माणको सबैभन्दा महत्वपूर्ण जिम्मेबारी भएको संबैधानिक समितिका अध्यक्ष हुनुहुन्थ्यो ।
७१ वर्र्षीय आचार्यले २०४७ सालको अन्तरिम सरकारमा बाममोर्चाका तर्फबाट कानून तथा न्याय मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो भने २०४८ सालपछि आचार्य नेपाली काँग्रेससँग नजिक हुनुभयो । आचार्यसँग कानूनी, प्रशासनिकबाहेक कुटनीति क्षेत्रको पनि अनुभव छ ।
उहासँग आज हामी, संविधान लेखनको जटिल प्रक्रिया कसरी अगाडि बढ्छ र माघ ८ गते संविधान आउँछ कि आउँदैन भन्ने बारेमा आचार्यसँग बहस गर्दैछौं ।

 

Post Comment